Government Jobs (स्वास्थ्य तथा जनसंख्या मन्त्रालय)
                    01 Feb 2019
                
                 
न्युनतम शैक्षिक याेग्यताः
 
	- कम्तिमा स्नातक वा साे सरह उतिर्ण भएकाे
 
 
Applying Procedure
इच्छुक उम्मेदवारहरूबाट याे सूचना प्रकाशित भएकाे मितिले १५ दिनभित्र उम्मेदवारले दरखास्तसाथ सम्बन्धित विषयमा स्नातक वा साे सरहकाे शैक्षिक याेग्यताकाे लब्धाङ्क पत्र, समकक्षता निर्धारणकाे प्रमाणपत्र, अनुभव र तालिम भए अनुभवकाे प्रमाणपत्र र तालिमकाे प्रमाण पत्र पेश गर्नुपर्नेछ।
अन्य जानकारीः
अावेदन दस्तुरः रू. ५००
दरखास्त दस्तुरः
 
	- वापतकाे रकम रा.वा.बैँक टेकु, काठमाडाैँमा रहेकाे बैँक खाता नं. १०००२०००१०००० कार्यलय काेड ३७००३३५०२ र राजस्व शिर्षक न. १४२२४ मा दाखिला गरेकाे सक्कलै भाैचर समावेश गर्नेुपर्नेछ
 
दरखास्त दिने स्थानः 
 
	- स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा, टेकु काठमाडाैँ
 
दरखास्तकाे किसिमः 
 
	- लाेकसेवा अायाेगद्वारा निर्धारित फारम भरी बुझाउनु पर्नेछ
 
अन्तरवार्ता हुने मितिः 
 
	- सम्पर्क मितिका दिन निर्धारण हुने
 
 
सम्पर्क मितिः 
 
	- दरखास्त दिने अन्तिम दिनकाे भालीपल्ट
 
कामकाज गर्नुपर्ने कार्यालयहरूः 
 
	- व्यवस्थापन महाशाखाले खटाए बमाेजिमका स्वास्थ्य कार्यालयहरू
 
तलबः 
 
	- नेपाल सरकारद्वारा निर्धारण भए बमाेजिम
 
छनाैटमा सफल उम्मेदवारहरूलाइ स्वीकृत Terms of Reference (TOR) अनुसार कामकाज गर्न खटाइने छ।